७ मंसिर २०८१, शुक्रबार

प्रमुख सचेतक विशाल भट्टराईले फेरी पाए यतिठुलो जिम्मेवारी


बिशाल भट्टराई

काठमाडौं । केपी शर्मा ओलीले बोलाएको बैठकले एमालेको संसदीय दलको बोर्ड गठन भएको छ । बालुवाटारमा जारी बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । उक्त बोर्डमा २७ जना रहनेछन् ।

संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् । विशाल भट्टराई प्रमुख सचेतक हुन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !