९ असार २०८१, आइतबार

राष्ट्रिय भेलामा राधाकृष्ण मैनालीसहित पुराना कम्‍युनिस्ट नेताहरु


राष्ट्रिय भेला

काठमाडौँ । एमालेका नेता माधव नेपाल-झलनाथ खनाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेताहरु उपस्थित भएका छन् । उक्त भेलामा राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् ।

भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मैनाली, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइराला पनि उपस्थित भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !