७ मंसिर २०८१, शुक्रबार

माधव-झलनाथलाई कालाे काेट लगाई दिने भन्दै गोकुल बास्कोटाले दिए यतिठुलो चुनौती


गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले आफ्नो पार्टी एमाले भएको झमाले नभएको भन्दै टिप्पणी गरेका छन् । बास्कोटाले काेही-काेही नेतालाई त कालाे काेट लगाई दिने समय आए जस्ताे लागेको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै बास्कोटाले माधव नेपाल-झलनाथ खनाल समूहलाई कालाे काेट लगाई दिने समय आए जस्ताे लागेको बताएका छन् । बास्कोटाले लेखेका छन्, “काेही काेही नेतालाई त कालाे काेट लगाई दिने समय आए जस्ताे लाग्याे।नहुने भए पार्टीमा झै झमेला विभाग थप गरिदिऊँ कि कसाे? पार्टी एमाले पाे हाे त झमाले बनेकाे त हैन।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !