७ मंसिर २०८१, शुक्रबार

वामदेव गौतमले बोलाए आफ्नो समूहको बैठक, ओलीलाई हटाउन यस्तो रणनीति बनाउँदै


वामदेव गौतम

काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि गौतमले आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको गौतम निकट एक नेताले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !