९ असार २०८१, आइतबार

एमालेका ११ स्थायी कमिटी सदस्यले ओलीलाई दिए यस्तो कडा चेतावनी


माधव समूह

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहका स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि दक्षिणपन्थी विर्सजनवादी भएको आरोप लगाएका छन् ।

नेपाल र खनालसहित ११ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै त्यसविरुद्ध दृढताका साथ संघर्ष गर्ने समेत बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !