१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीको स्तर नभएको भन्दै तत्काल राजीनामा दिन गगन थापाको आग्रह


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर नभएको टिप्पणी गरेका छन्। नेता थापाले ओलीले मनपरी सरकार चलाएको आरोप लगाए। ओलीले आफ्नो मनले चाहे अनुसार सरकार चलाएर नेपाली जनताको लागि केहि काम गर्न नसकेको थापाले आरोप लगाए।

योहो टेलिभिजनवाट प्रसारण हुने एक कार्यक्रममा बोल्दै थापाले काँग्रेसकै नेतृत्वमा सरकार बनाएर ‘अर्ली’ निर्वाचनमा जान सबैलाई आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !