७ मंसिर २०८१, शुक्रबार

एमालेमा फर्किएपछि माधव नेपालले दिए ओलीको बारेमा कडा प्रतिक्रिया


माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका विषयमा आफूसँग कसैले कुरा नगरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सरकारका मान्छेले आफूसँग कुरै नगरेको बताए।

तपाईंहरुकै सरकार होइन र ? भन्ने अर्को प्रश्नमा नेपालले भए, ‘खोइ त्यही भन्छन् । अहिले म सँग कसैले कुरै गरेको छैन, टिकाउने नटिकाउने भन्ने बारेमा ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !