१३ पुस २०८१, शनिबार

नेपाल–खनाल पक्ष एमालेमा फर्किएपछि सुवास नेम्वाङले दिए यस्तो कडा प्रतिक्रिया


सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरुलाई पार्टीमा सम्मानजनक व्यवहार गर्ने बताएका छन् ।

नेकपाको एकीकरण सर्वोच्च अदालतले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेपाल–खनाल पक्षका नेताहरुले एमालेमै रहने निर्णय गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !