११ बैशाख २०८१, मंगलबार

सरकार र विप्लववीच वार्ता भएपछि योगेश भट्टराईले दिए यस्तो कडा प्रतिक्रिया


योगेश भट्टराई

काठमाडौं ‍। नेकपा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले प्रकृया र उदेश्य कत्तिको लोकतान्त्रिक र परदर्शी भए वा भएनन् ? त्यसले छलफलको माग गर्ने बताएका छन्। नेता भट्टराईले लोकतान्त्रिक राज्यका बिरुद्ध घोसित बिद्रोहमा रहेको समुह शान्तिपूर्ण राजनीतिमा फर्कनु स्वागतयोग्य बिषय रहेको बताएका छन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै नेता भट्टराईले भनेका छन्, ‘प्रकृया र उदेश्य कत्तिको लोकतान्त्रिक र परदर्शी भए वा भएनन् ? त्यसले छलफलको माग गर्छनै । लोकतान्त्रिक राज्यका बिरुद्ध घोसित बिद्रोहमा रहेको समुह शान्तिपूर्ण राजनीतिमा फर्कनु स्वागतयोग्य बिषय हो ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !