काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समुहकी नेतृ रामकुमारी झाक्रीले कानून, विधि र विधान भन्दा राजनीतिमा नैतिकता ठुलो हुने बताएकी छिन् ।
नेतृ झाक्रीले जब शासक नैतिक रूपमा पतन हुन्छ, तब एक प्रकारको स्वेत फासिजम सुरू हुन सक्ने बताएकी छिन् ।
सामाजिक संजाल ट्वीटरमा एक स्टाटस लेख्दै नेतृ झाक्रीले नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुन नहुने बताएकी छिन् ।
नेतृ झाक्रीले लेखेकी छिन्, ‘कानून, विधि र विधान भन्दा राजनीतिमा नैतिकता ठुलो हुन्छ। जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुनसक्छ। नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुनुहुदैन।’
कानून, विधि र विधान भन्दा राजनितीमा नैतिकता ठुलो हुन्छ। जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुनसक्छ।
नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुनुहुदैन।
— Ram kumari Jhakri (@Jhakri_didi) March 1, 2021
यो पनि पढ्नुहोस्
ओली जस्तो आतंककारीहरुको दिन सकियो, यो जनताको जित हो : रामकुमारी झाक्री