४ बैशाख २०८१, मंगलबार

यस्ता छन् ओली सरकारले तीन वर्षमा गरेका उपलब्धिहरु (पूर्णपाठ)

प्रधानमन्त्री ओलीले सार्वजनिक गरे तीन वर्षमा गरेका उपलब्धिहरु


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले तीन वर्षमा गरेका उपलब्धिहरु सार्वजनिक गरेका छन् । दोस्रोपटक प्रधानमन्त्री बनेको आज फागुन ३ गते ३ वर्ष पुगेको अवसरमा वर्तमान सरकारले गरेका प्रमुख उपलब्धिहरु उनले सार्वजनिक गरेका हुन् ।

पुनर्निमाण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज उद्घाटन गरेपछि सरकार गठनको तीन वर्ष पुगेको अवसरमा आज सोमबार प्रेस ब्रिफिङ गर्दै उनले नेकपा कै केही नेताहरुले समानान्तर सत्ता चलाउन खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् ।

ओलीले संसद विघटन गर्न नपरोस् भनेर आफूले अन्तिम समयसम्म कोसिस गरेको बताउदै संसद विघटन गर्नु आफ्नो बाध्यता भएको दाबी गरेका छन् । आफूले वैकल्पिक सरकार बन्ने सम्भावनाबारे पनि सोचेको र त्यस्तो नपाएपछि आफूसँग संसद विघटन बाहेक कुनै पनि विकल्प नरहेको ओलीको भनाइ छ ।

यस्तो छन् सरकारले ३ वर्षमा गरेका उपलब्धिहरु (पूर्णपाठ)

यो पनि पढ्नुहोस्

समानान्तर सत्ता चलाउन खोजेपछि संसद विघटन गरेको हुँ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !