६ जेष्ठ २०८१, आइतबार

ओली कम्युनिस्ट पार्टीको नभई हिन्दु महासंघको अध्यक्ष रहेको प्रचण्डको आरोप


प्रचण्ड फाइल फोटो

काठमाडौं । कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको भनी प्रश्न गरेका छन् । प्रचण्डले कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ? भन्ने प्रश्न ओली आफैंले उठाएको बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलमा प्रचण्डले अयोध्या, राम मन्दिर, पशुपतिनाथमा पूजा लगायतका कारण सबैले प्रश्न उठाएको सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !