११ पुस २०८१, बिहीबार

संसद विघटन मुद्दा : विपक्षी/पक्षलाई यो हप्ताभरिमा बहस सक्न प्रधानन्यायाधीश जबराको आग्रह


चोलेन्द्रशम्शेर जबरा

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन मुद्दामा बहस ३० माघभित्रमा सक्न सरकारी पक्षलाई आग्रह गरेको छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १३ वटा रिटमा विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विपक्षीका कानुन व्यवसायीलाई आउँदो शुक्रबारसम्म बहस सक्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री मात्र नभई सबै विपक्षीहरुको तर्फबाट बहस यो हप्ताभरिमा सक्नुपर्ने प्रधानन्यायाधीश जबराले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !