७ असार २०८१, शुक्रबार

प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान, सरकार फेर्ने अदालतले हो ? : रामनारायण विडारी


रामनारायण विडारी फाइल फोटो

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका नेता रामनारायण विडारीले संवैधानिक इजलासमा प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुम मान्ने कि संविधान हेर्ने भन्दै प्रश्न गरेका छन् । संसद विघटन मुद्दामा बहस गर्दै विडारीले संविधानमा संसद विघटनको प्रावधान नरहेको टिप्पणी गरे ।

बहसको क्रममा संवैधानिक प्रक्रियालाई अन्यथा व्याख्या नगर्न इजलासलाई विडारीले आग्रह गर्दै अदालतले प्रधानमन्त्रीको हुकम मान्ने कि संविधान भन्दै प्रश्न गरे, ‘सरकार फेर्ने अदालतले हो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !