६ जेष्ठ २०८१, आइतबार

वामदेव गौतमको प्रश्न : ओलीले अध्यक्ष पद नदिएपछि म के खान उनको समूहमा लाग्नु ?


वामदेव गौतम

नेकपाका उपाध्यक्ष वामदेव गौतमले ओली समूहमा नालाग्नुको कारण खुलाएका छन् गौतमले ओली समूह पद दिएको भए आफू जाने बताए ।

नेता गौतमले ओलीले अध्यक्ष पद दिइएको भए ओली समूहको अध्यक्ष बनेर पार्टी एकता गर्ने बताए । गौतमले भने, ‘अध्यक्ष पद दिइएको भए म ओली समूहमा लाग्थ्यो । दिनुभएन, त्यसिले गर्दै गर्दा म एक्लै बसेको हुँ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु