७ मंसिर २०८१, शुक्रबार

प्रधानमन्त्री भएर दुई-दुई पटक मृगौला फेरेर विश्वकीर्तिमान कायम राख्ने विश्वकै एक व्यक्ति म हुँ : ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएर दुई-दुई पटक मृगौला फेरेर विश्वकीर्तिमान राखेको दावी गरेका छन् । ओलीले प्रधानमन्त्री भएर दुई पटक मृगौला फेरेको विश्वकै एक प्रधानमन्त्री रहेको दावी गरे ।

आफ्नो दुई-दुई पटक मृगौला फेरेर आफू एक हिसावले अपाङ्ग भएको बताए आफू अपाङ्ग भएर पनि काम गर्दा अरुले विरोध गरेको टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !