काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । आजको एक बैठकमा बोल्दै दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने तर केपी ओली भने हाँसेर बसेको प्रचण्डले बताए ।
दाहालले संसद् विघटन गर्ने निर्णयले सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्यापछि ओली हाँसेर बसेको बताए ।