१२ बैशाख २०८१, बुधबार

राष्ट्रपति भण्डारी हाम्रो राष्ट्रपति होइन, ओलीको गुडपति हो : गगन थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका एक युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी केपी ओलीको गुडपति रहेको आरोप लगाएका छन् । नेता थापाले हाम्रो राष्ट्रपति नभई ओलीको गुडपति रहेको आरोप लगाए ।

नेता थापाले राष्ट्रपति निवासवाट सडेन्त्रको गन्ध आएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !