७ बैशाख २०८१, शुक्रबार

गोकुल बास्कोटाको प्रश्न: भीम रावलले नयाँ थेसिस लेख्लान् ओलीकाे लम्पसार राष्ट्रवाद वारे ?


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दीमा बोल्नु गलत भो भनेर प्रचण्ड-नेपाल समूहले आन्दोलन गर्ने होला भन्दै प्रश्न गरेका छन् ।

नेता बास्कोटाले सामाजिक संजालमा एक स्टाटस लेख्दै प्रधानमन्त्रीले हिन्दीमा बोल्नु गलत भो भनेर आन्दोलन गर्ने होला भन्दै प्रश्न गरेका हुन् ।

बास्कोटाले लेखेका छन्, “अब प्रम ओलीले दिन्दीमा बाेल्नु गलत भाे भनेर आन्दाेलन गर्ने हाेलान प्रचण्ड टाेलीले । अथवा डा. रावलले नयाँ थेसिस लेख्लान ओलीकाे लम्पसार राष्ट्रवाद वारे । जनता त प्रम ठिक छन भन्दै छन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !