३ आश्विन २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य


काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रिय सभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका हुन् । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभा अधिवेशन आजै अन्त्य हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !