७ जेष्ठ २०८१, सोमबार

ओली एउटा निरंकुश, तानाशाही शासक हो, संविधानको बलात्कार गरेँ : अध्यक्ष प्रचण्ड


पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली बैलगाडामा रहेको आरोप लगाएका छन्। प्रचण्डले ओली बैलगाडा सिद्धान्तमा रहेको आरोप लगाए ।

संसद विघटनविरुद्धको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बोइलगाडामा चढेर अमेरिका पुग्न नसक्ने बताए । प्रचण्डले भने, ओली गणतन्त्र विरोधी हो भन्ने थाहा थियो । ओली बोइलगाडा सिद्धान्त मान्छे हो भन्ने पनि थाहा थियो । संघियताको विरोधी हो । ओली एउटा निरंकुश तानाशाही हो । जसले यो देशलाई भड्खालोमा हाल्न चाहेको छ।

प्रचण्डले भने,‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !