१२ असार २०८१, बुधबार

अब प्रचण्डको राजनीति धोष्ट हुने गोकुल बास्कोटाको दावी


गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा ओली समूहका नेता गोकुल बास्कोटाले प्रचण्डको राजनीति धोष्ट हुने दावी गरेका छन्। न्युज२४ टेलिभिजनको पावर न्युजमा कुरा गर्दै नेता बास्कोटाले यस्तो बताएका हुन्।

नेता बास्कोटाले भनेका छन्, “नेपाली कांगेसले चुनाव स्वीकार छ। तिन करोड नेपालीको दिमाख प्रचण्डको भन्दा धेरै छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !