१२ असार २०८१, बुधबार

ओलीलाई भट्टराईको प्रश्न : पार्टीको बहुमत गुमाएका व्यक्ति आफु जोगिने कि संविधानलाई सजाय दिने ?


योगेश भट्टराई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पुर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली चुनावसम्म जान नसक्ने बताएका छन् ।

नेता भट्टराईले न्युजट्वान्टीफोको पावर न्युजमा टेक नारायण भट्टराईसँग कुरा गर्दै भने, “प्रधानमन्त्री ओलीलाई संसद विघटन गर्नको लागि तपाइको भविष्य राम्रो छ, चुनावमा राम्रो छ, हामी छौं भन्दै जसले उप्साए, उनीहरुले बैशाख १७ र २७ गते पुग्नै दिइदैन।”

नेता भट्टराईले भने, पार्टीको महुमतले ओलीलाई हटाउन खोजेको भए पार्टीको केन्द्रिय समितिमा महुमत बनाएर आफु जोगिने कि संसदलाई सजाय दिने ? पार्टीको बहुमत गुमाएका व्यक्तिले संविधानलाई सजाय दिने ? ओलीले पार्टीको विश्वास गुमाउनु भयो।”

यो पनि पढ्नुहोस्
ओलीकै कारण मन्त्री बनेका योगेश भट्टराई भन्छन्, “प्रधानमन्त्री ओली चुनावसम्म जान सक्नुहुन्न”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !