७ बैशाख २०८१, शुक्रबार

Tag: बहुमत

आगामी निर्वाचनपछि एमालेले बहुमत ल्याउने ओलीको दावी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले बहुमत ल्याउने दावी गरेका छन् । शुक्रबार लमजुङको ‘घलेगाउँलाई सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनपछि आफ्नो पार्टीले पाँच वर्ष सरकार