१२ असार २०८१, बुधबार

उपाध्यक्ष वामदेवलाई भेट्न भैंसेपाटी पुगे गृहमन्त्री थापा


राम बहादुर थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैंसेपाटी पुगेका छन् । सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापा र गौतमबीच कुराकानी भइरहेको स्रोतले बतायो । गृहमन्त्री थापा र गौत कुनै पनि भेलामा सहभागी भएका छैनन् ।

ओली समूहको बैठकले पार्टीको महाधिवेशनको मिति तय र प्रवक्तामा प्रदिप ज्ञवालीलाई नियुक्ति गरेको छ भने प्रचण्ड माधव समूहको बैठक बबरमहलमा चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !