३ मंसिर २०८१, सोमबार

नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली


प्रदीपकुमार ज्ञवाली

काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको स्रोतले बतायो ।

ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । ओलीले केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरिसकेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु