१२ असार २०८१, बुधबार

अन्ततः गृहमन्त्री थापाले छाडे प्रधानमन्त्री ओलीको साथ !


राम बहादुर थापा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएका छन् । यो सँगै गृहमन्त्री थापा कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् ।

गृहमन्त्री थापा सोमबार ओली र प्रचण्ड दुबै पक्षले बोलाएको बैठकमा सहभागी भने थिएनन् । प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !