१२ असार २०८१, बुधबार

प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षका सांसदहरुको बैठक जारी, पूर्वमाओवादीबाट पनि सहभागी


प्रधानमन्त्री निवास Photo : PM Press

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसदहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा पूर्वमाओवादीबाट लेखराज भट्टसमेत सहभागी छन् भने गृहमन्त्री रामबहादुर थापा भने बालुवाटारको बैठकमा सहभागी छैनन् ।

आजै प्रचण्ड-माधव नेपाल पक्षले पनि सांसदहरूको अलग्गै बैठक बोलाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !