६ फाल्गुन २०८२, बुधबार

यस कारण संवैधानिक परिषदको बैठक स्थगित


सं‌वैधानिक परिषद् बैठक File Photo

काठमाडौँ । सं‌वैधानिक परिषद् बैठक स्थगित भएको छ । म‌ंगलबार बिहान डाकिएको बैठक गणपूरक नपुगेपछि स्थगित गरिएको हो । बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित थिए ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । त्यसैले गर्दा बैठक भएको स्रोतले बतायो। स्थगित संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेको लागि बोलाइएको बालुवाटार स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !