७ मंसिर २०८१, शुक्रबार

ओली सरकारविरुद्ध रिट दायर गर्न मन्त्री सोनल पुगे सर्वोच्च


रिट दायर

काठमाडौं । प्रदेश २ का मन्त्री अर्को रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेको छ । संघीय सरकारले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

प्रदेश २ सरकारले यसअघि पनि सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !