२० कार्तिक २०८१, मंगलबार

निर्वाचनमा अपार सफलतापछि ओलीका भनाई


kp-oli

१.बामदेव र नारायणकाजी पराजित हुँदा राम्रो लागेको छैन ।
२.हामी जुन बाटो हिंडेका छौं त्यो ठिक छ ।
३.प्रचण्ड र मलाई अध्यक्ष बन्नका लागि एकता गरेको होइन ।
४.मैले कुनै शब्द झुट बोलेको छैन ।
५.हामीले गरेका विचार र एजेन्डा हेरेर मतदाताले भोट दिएका हुन् ।
६.हामीलाई गरेको विश्वासको लागि कृतज्ञ छु ।
७.राजनीतिमा असम्भव केही छैन , जो जे पनि हुन सक्छ ।
८.हामी पहिला एउटै पार्टी थियौं, बिचमा छुट्टिएको मात्र हो ।
९.सबै दलसँग मिलेर अघि बढ्छौं ।
१०.विपक्षीसँग सहकार्य हुन्छ ।
११.विचार गरेर काम गर्छु पछि पछुतो मान्दिन ।
१२.देश र जनतालाई धन्यवाद दिन चाहन्छु ।
१३.वाम गठबन्धनको जित स्वाभाविक हो ।

source: AP1 television


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !