२० कार्तिक २०८१, मंगलबार

झापा ३ मा कृष्ण सिटौलालार्ई पराजित गर्दै राप्रपाका लिङ्देन विजयी


राजेन्द्र लिङ्देन फाइल फोटो

२४ मंसिर, झापा । बहुचर्चित झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बाम गठबन्धनका लागि राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनले ४४६१४ मत ल्याउनु भयो भने कांग्रेस उम्मेदवार सिटौलाले ३११७१ मत ल्याउनु भयो । उहाँले १३४४३ फराकिलो मतको अन्तरले सिटौलालाई पराजित गर्नु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !