४ बैशाख २०८१, मंगलबार

Tag: बाम गठबन्धन

वामपन्थीको गोलभित्र अहंकारी ओलीको उदयपछि बाम गठबन्धन टुट्यो : प्रचण्ड

सुर्खेत । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अंहकारीरूपमा केपी शर्मा ओली उदय भएपछि वाम गठबन्धन टुटेको स्पष्ट पारेका छन् । आज मंगलबार सुर्खेतको लेखबेशी नगरपालिकाको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले