२ कार्तिक २०८१, शुक्रबार

प्रतिनिधिसभा र प्रदेशसभाको मतदान गर्दा ध्यान दिनुपर्ने कुरा


election

९ मंसिर, काठमाडौँ । पहिलोचरण अन्तर्गत भोलि (आइतबार) ३२ वटा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ। दोस्रोचरणको चुनाव भने बाँकी जिल्लामा मंसिर २१ गते हुनेछ। तर कसरी चुनाव गर्ने भन्नेबारे धेरै जना अझै द्विविधामा छन्। त्यस्तो द्विविधामा हुनुहुन्छ भने नेपालइनडाटाले तयार पारेको इन्फोग्राफिक्स हेर्नुहोस्। यसले तपाइँलाई प्रतिनिधि र प्रदेशको प्रत्यक्ष र समानुपातिकको मतदान कसरी गर्नेबारे राम्रो ज्ञान दिन सक्छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !