३० कात्तिक, गोरखा नगरपालिका–१० मा बम विस्फोटन गराइएको छ ।
माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।
चुनावी घरदैलो कार्यक्रम गर्ने क्रममा पुन त्यहाँ पुगेका थिए।
बम विस्फोट गराइएपनि कुनै भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सेतोपाटी