१३ बैशाख २०८१, बिहिबार

संविधान संसोधनमा असफल भएपछि सरिता गिरी भारत जान लाग्दा प्रहरीले सीमानाकाबाटै फर्काइयो


सरिता गिरी

२ असार, सिराहा । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् ।

भारत जान लागेकी सांसद गिरि सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । सांसद गिरि संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !