८ पुस २०८१, सोमबार

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पनि काम गर्दै श्रमिकहरु (फोटो फिचर)


वैशाख १९, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो । यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ ।

१९ औं शताब्दिको औधोगिकीकरणमा यूरोपका उधोगपतीहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरिरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरुले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पनि देशका विभिन्न भागहरुमा काम गर्दै श्रमिकहरु

तस्वीर : रासस 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !