१ मंसिर २०८१, शनिबार

बांग्लादेशको बाटोहरुमा रगतको खोला बग्यो


blood river

बांग्लादेशमा बकरीदको लागी बली दिईएको रगतले राजधानी ढाकामा सडकहरु रगतले डुबेको छ ।

खासमा ढाकामा राती बेस्सरी पानी परेको थियो जस्ले गर्दा सडकमा पानीको निकास राम्रो नहुँदा बलीको रगत पानीमा मिस्सिएर सडकमा रगत सङ्गै पानी रातो भएर बगेको फोटोहरु अहिले समाजिक सन्जालमा भाईरल भाईरहेको छ ।

2

3

4

5


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !