७ असार २०८१, शुक्रबार

पूर्वप्रधानमन्त्री भट्टराईले लगाए पिताको हातबाट दशैंको टीका (फोटो फिचर)


बाबुराम भट्टराईको दशैंको टीका

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेको भट्टराईले आज शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले ९२ बर्षीय पिता भोजप्रसाद भट्टराईबाट सपरिवार दशैंको टीका ग्रहण गरेको बताएका छन् ।

बाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीकाबाबुराम भट्टराईको दशैंको टीकाबाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीका बाबुराम भट्टराईको दशैंको टीका

तस्वीर सौजन्य : बाबुराम भट्टराईको फेसबुक पेजवाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !