११ बैशाख २०८१, मंगलबार

Tag: भोजप्रसाद भट्टराई

पूर्वप्रधानमन्त्री भट्टराईले लगाए पिताको हातबाट दशैंको टीका (फोटो फिचर)

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट वडादशैंको टीका लगाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेको भट्टराईले आज शुक्रबार शुभसाइतमा टीका लगाएका हुन् । सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले ९२ बर्षीय