६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास (फोटो फिचर)


प्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गरेका छन् । २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारले दैजी छेला औद्योगिक क्षेत्रको थालनी गर्नका लागि बजेट विनियोजन गरेको थियो ।

कञ्चनपुरको वेदकोट-२ र ३ मा ९ अर्ब लागतमा ५ वर्षभित्र सो औद्योगिक क्षेत्र निर्माण हुने भएको हो । प्रधानमन्त्री ओलीले शिलान्यास गरेसँगै अब औद्योगिक क्षेत्रको निर्माणको कामले गति लिने अपेक्षा गरिएको छ । यसअघि यो औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिए पनि भौतिक निर्माण कार्य अगाडि बढ्न सकेको थिएन ।

औद्योगिक क्षेत्रका लागि बेदकोट नगरपालिकाले ९ सय बिघा जग्गा उपलब्ध गराएको भएपनि हाल ४ सय बिघा जग्गामा भौतिक संरचना बन्नेछ । औद्योगिक क्षेत्रको डिपिआर अनुसार १२४ प्लटमा साना, मझौला र ठूला गरी ११७ वटा उद्योग स्थापना हुने छन् जसबाट ३० हजार बढीले रोजगार पाउने छन् ।
प्रधानमन्त्री ओलीद्वारा दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासप्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यासप्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यासप्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यासप्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यासप्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यासप्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास प्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास प्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास प्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास प्रधानमन्त्रीले गरे कञ्चनपुरकाे दैजी छेला ओैद्याेगिक क्षेत्रकाे शिलान्यास

तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !