१४ बैशाख २०८१, शुक्रबार

भक्तपुुर र पोखरामा लिङ्गे पिङ खेल्दै बालबालिकाहरु


पोखरामा लिङ्गे पिङ खेल्दै बालबालिकाहरु

भक्तपुुर/पोखरा, १४ कात्तिक । भक्तपुुरको जिल्लाको मध्यपुुर ठिमी नगरपारपालिका नयाँ ठिमीमा पिङ खेल्दै बालिका । हिन्दूको महान चाड दशैँ तथा तिहारमा धार्मिक परम्परा अनुुसार पिङ खेल्ने चलन छ ।
भक्तपुुरमा लिङ्गे पिङ खेल्दै बालबालिकाहरु

तस्वीर : चन्द्रकला क्षेत्री, रासस

पोखरा महानगरपालिका वडा नं १८ लामागाउँमा बाँसबाट बनाइएको लिङ्गे पिङ खेल्दै बालक ।
पोखरामा लिङ्गे पिङ खेल्दै बालबालिकाहरु पोखरामा लिङ्गे पिङ खेल्दै बालबालिकाहरु

तस्वीर : राधिका कँडेल, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !