काठमाडौँ, असोज १५ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार गजुर प्रतिस्थापनपछि आकर्षक देखिएको छ । वि.संं. २०७२ सालको भूकम्पले क्षति पुर्याएको मन्दिर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
तस्बिर : रोशन सापकोटा (रासस)