१२ असार २०८१, बुधबार

पूर्वराजा वीरेन्द्र शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा (फोटो फिचर)


पूर्वराजा वीरेन्द्र शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा

काठमाडौँ, असोज १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा थन्काएर राखिएको पूर्व राजा वीरेन्द्र वीर विक्रम शाह चढ्ने नेपाली सेनाको जहाज नारायणहिटी दरबार सङ्ग्रहालयको परिसरमा । गत शनिबार सो जहाज विमानस्थलबाट सडकमार्ग हुँदै नारायणहिटी दरबार सङ्ग्रहालयमा पुर्याइएको थियो ।

पूर्वराजा वीरेन्द्र शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा

पूर्वराजा वीरेन्द्र शाह चढ्ने जहाज नारायणहिटी दरबार सङ्ग्रहालयमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !