१३ बैशाख २०८१, बिहिबार

Tag: पूर्वराजा

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन् । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा आज शुक्रबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातन्त्र कसैले