![](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/myanmar.jpg?fit=852%2C442&ssl=1)
२३ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य आजदेखि सुरु भएको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् ।
म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको हो ।