१२ असार २०८१, बुधबार

बामदेव राष्ट्रियसभा सदस्य बन्ने पक्का, खतिवडालाई दियो नेकपाले अर्को उपहार !


बामदेव गौतम

१६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई नै राष्ट्रियसभामा लाने भएको छ । नेकपा सचिवालय बैठकवाट गौतमलाई राष्ट्रियसभामा लैजाने भन्दै सार्वजनिक गरे पनि प्रधानमन्त्रीले युवराज खतिवडालाई नै निरन्तरता दिने भनेपछि विवादमा मुछिएको हो ।

तर खतिवडालाई पनि एउटा अवसर भने दिएका छन् यहि फागुन २० गते अवकाश पाउन लागेका खतिवडालाई पुनः ६ महिना अर्थमन्त्रीमा नै राख्ने भएका छन् । योसँगै खतिवडा फागुन २० गते अवकाश नहुने भएका छन् । उनको कार्यकाल ६ महिनाको लागि नेकपाले थप गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !