७ बैशाख २०८१, शुक्रबार

Tag: युवराज खतिवडा

प्रस्तावित राजदूत खतिवडासहित तीनजनाको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने

काठमाडौँ, १७ कात्तिक । संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुुनुुवाइ हुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुुनुवाइ कात्तिक