१३ आश्विन २०८१, आइतबार

गृह सचिव फेरिए


२३ चैत, काठमाण्डौ । गृह सचिवमा प्रेमकुमार राईको सरुवा भएको छ । यसअघि उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत् थिए ।

बिहीबार बसेको मन्त्री परिषद् बैठकले उनलार्इ गृह मन्त्रालयमा सरूवा गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !