१२ आश्विन २०८१, शनिबार

सरकारले तोक्यो सातवटै प्रदेशको अस्थायी मुकाम


baluwatar

३ माघ, काठमाण्डौ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउसो बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए ।

जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !